
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य लाल बहादुर सीका बुवा धनराज कुँवरको ८४ वर्षको उमेरमा
भदौ २२ गते भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।
नेकपाका महासचिव विप्लव सीले शाेक वक्तव्य जारी गरेर धनगढी नगरपालिका १९ कैलाली निवासी बुवा धनराज कुँवरप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै केन्द्रीय सदस्य लालबहादुरसहित शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्