१२ बैशाख २०८१, बुधबार

वीरजङ्ग स्मृतिग्रन्थ भोलि काठमाडौंमा लोकार्पण हुने, सहभागिताका लागि निमन्त्रणा

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृति ग्रन्थ भोलि अर्थात भदौ २४ गते बिहान ८ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा लोकार्पण हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा पुस्तकको समालोचना सुशिल, ऋषि कट्टेल, निर्मलकुमार, आहुती लगायतका लेखक तथा वामपन्थी नेताहरुले गर्ने वीरजङ्गको स्मृतिग्रन्थ प्रकाशन समितिले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागिताका सम्पूर्णमा निमन्त्रणा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।