१८ बैशाख २०८१, मंगलवार

अखिल (क्रान्तिकारी) का महासचिव ललित आफ्नै कोठाबाट गिरफ्तार

0

काठमाडौँ: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का महासचिव ललित विश्वकर्मा आफ्नै कोठाबाट गिरफ्तार भएका छन् ।
मङ्सिर ४ गते हुने चुनावको पूर्व सन्ध्यामा विश्वकर्मालाई काठमाडौँको किर्तिपुरस्थित आफ्नै कोठामा रहेको बेला आज प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

महासचिव विश्वकर्माको गिरफ्तारीले राज्यको दमनकारी र दलाल प्रवृति पुष्टि भएको भन्दै अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरुले तुरुन्त रिहा गर्नु पर्ने अन्यथा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।