१६ चैत्र २०८०, शुक्रबार

महासचिव विप्लवद्वारा पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा शुभकामना व्यक्त (भिडियोसहित)

नेपाललाई मुक्त गर्ने आफ्नै सत्ताको लागि एकीकृत जनक्रान्तिको बाटोमा एकताद्ध हुन आह्वान गर्दै आउने एउटा सुन्दर भविष्यको लागि अगाडि बढ्न अपिल

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

महासचिव विप्लवले भिडियोमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै नेपालका आम श्रमिक वर्ग उत्पीडित समुदाय पार्टीका नेता र कार्यकर्ता समर्थक शुभचिन्तक सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

साथै महासचिव विप्लवले नेपाललाई मुक्त गर्ने नेपाली जनतालाई अधिकार सम्पन्न गर्ने आफ्नै सत्ताको लागि एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन आह्वान गर्दै आउने एउटा सुन्दर भविष्यको लागि अगाडि बढ्न अपिल गरेका छन् । भिडियोमार्फत

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।