६ बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) दैलेखकाे पाचौं पूर्ण बैठक सम्पन्न

0

अखिल (क्रान्तिकारी) दैलेखकाे पाचौं पूर्ण बैठक सम्पन्न भएकाे छ ।
आठविस नगरपालिका वडा नं. १ काे सात्तालामा भएकाे बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य विवेक सि ले अखिल अखिल (क्रान्तिकारी) नेपालका दलाल संसदवादी पार्टीका विघार्थी सँगठनहरु जस्ताे सँगठन नभएको बताए । याे सँगठन शिक्षामा भएकाे व्यापारीकरणसँगै दलाल सँसदीय व्यवस्था विरुद्ध  लड्ने संगठन भएकाे बताए । दलाल सँसदीय व्यवस्थाले सम्पूर्ण विद्यार्थीकाे भविष्य डुबाएकाे उल्लेख गर्दै याे व्यवस्था परिवर्तन गरेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन एकजुट हुनुपर्ने विद्यालय, क्याम्पसमा अभियान चलाउनु पर्नेमा जाेड दिए । अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति सदस्य सुदर्शन अतिथि रहेकाे बैठककाे अध्यक्षता महेन्द्र सिले गरेका थिए । बैठकले माघ ४ र ५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।