१४ बैशाख २०८१, शुक्रबार

महासचिव विप्लवसँग पश्चिम ताम्सालिङ ब्युरोले गर्याे भेटघाट

0

नेपाल कम्युनिस्ट पार्टीका  महासचिव विप्लव सीसँग पश्चिम ताम्सालिङ ब्युरोले भेटघाट गरेको छ । धादिङको थाँक्रेमा नेकपा पश्चिम ताम्सालिङ ब्युरोका इन्चार्ज आजाद सीको विशेष उपस्थितिमा नेकपा धादिङ जिल्ला सेक्रेटेरी सिर्जन सी लगायत जिल्ला पार्टी सदस्य तथा पार्टी सदस्यहरुसँग महत्त्वपूर्ण भेटघाट र छलफल भएको बताइएको छ । भेटघाटमा राजनीतिक समसामयिक विषयमा छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।