१३ बैशाख २०८१, बिहीबार

नेकपा भक्तपुरको छैटौं बैठक सम्पन्न, ६ महिने आवधिक योजनालाई पूरा गर्न कार्ययोजना तय

0

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति भक्तपुरको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार भएको बैठकले पार्टीको ६ महिने आवधिक योजनालाई पूरा गर्न जिल्ला कार्ययोजना तय गर्न बैठक सम्पन्न भएको हो।

नेकपा भक्तपुर जिल्ला सेक्रेटरी देव सी अध्यक्षतामा भएको छौटौ बैठकमा पार्टी पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज कृति सी को प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकमा विशेष अतिथिको रुपमा पिबिएम आस्था सि, अतिथि जिल्ला इन्चार्ज बिजय, केन्द्रिय प्रतिनिधी रुपसिङ सि को उपस्तिथि रहेको मध्यपुर ठीमी इन्चार्ज अपार सी ले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।