१२ बैशाख २०८१, बुधबार

यस्तो छ तरकारी तथा फलफूलको आजको मुल्य

0

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । 

जसअनुुसार आज बिहिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ८० रुपैयाँ , नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १५० रुपैयाँ, किबि ४०० रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २८० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौला ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ , कन्य च्याउ  १४० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग २५ रुपैया,  परवर तराई  १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ७० र हरियो धनिया ३० रुपैयाँ तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।