६ बैशाख २०८१, बिहीबार

नेकपा निकट तीन जवसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी निकट तीन ओटा जनवर्गीय संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन।अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ), युवा संगठन नेपाल र अखिल नेपाल ट्रेड युनियन महासंघले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएका हुन।

विद्यार्थी नेता नरेन्द्र सी, युवा संगठन नेपालका अध्यक्ष पाटन सी र ट्रेड युनियनका अध्यक्ष श्याम सी सहितको संयुक्त टोलिले शिक्षा क्षेत्रका समस्याहरू , मजदुरहरुका समस्याहरु र मिटर ब्याज, बित्तीय संस्थाहरु तथा वैदेशिक रोजगार सङ्ग सम्बन्धित समस्याहरुबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ भने प्रधानमन्त्री प्रचण्डले ज्ञापनपत्रप्रति सरकार सकारात्मक बताएको बुझिएको छ।


यस्तो छ तीन जवस द्वारा पेश गरिएको मागपत्र:





प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।