१३ बैशाख २०८१, बिहीबार

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम गाेरखामा पनि सम्पन्न

0

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम गाेरखाकाे सहिद लखन गाउँपालिकाकाे मनकामना सम्पन्न भएकाे छ । साे कार्यक्रम जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला संयाेजक अन्जना सीकाे अध्यक्षतामा, पार्टीको केन्द्रीय सदस्य तथा गाेरखा जिल्ला इन्चाज कपिल सीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव जानकी सी, किसानकाे केन्द्रीय सदस्य तथा पूर्वी गण्डक इन्चाज ठाकुर सी र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा पूर्वी गण्डक इन्चाज रण बहादुर सीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सन्चालन बिन्दु सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।