१३ बैशाख २०८१, बिहीबार

स्ववियु निर्वाचनको मौन अवधिआजबाट शुरु

0

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मौन अवधि सुरु भएको छ।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। 

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।