११ बैशाख २०८१, मंगलवार

मुक्तक

0

काेही उहाँले पक्कै जित्नुहुन्छ भनेर बाजी ठाेक्दैछन्
काेही हराउनै पर्छ भनि आफ्नो असन्तुष्टि पाेख्दैछन्
सबैका गतिविधि चुपचाप नियाल्दै
क्याम्पसका उम्मेदवारहरु
यसपालीको भोट अखिल ( क्रान्तिकारी ) विप्लवलाई भन्दैछन् ।
समय, परिस्थिति र मौसम, जस्ताेसुकै हाेस्
लड्नै पर्छ
हरेस नखाई,
निरन्तर क्रान्तिकारी बिद्यार्थी नेताहरु अघि बढ्नै पर्छ
समस्यारुपी पहाड, जतिसुकै विकराल भएपनि
यसपालीको भोट अखिल ( क्रान्तिकारी ) विप्लव लाई हाल्नै पर्छ
शिखरमा पुग्ने आँट राखि हाैसलापूर्वक चढ्नै पर्छ । क्याम्पसका उम्मेदवारहरु यसपालीको भोट अखिल ( क्रान्तिकारी ) विप्लव लाई भन्दै छन्
आ-आफ्नो सिद्धान्त र निष्ठामा,
संधै अविचलित अड्नुपर्छ
स्ववियु चुनावमा अखिल क्रान्तिकारी विप्लवलाई भोट हाल्नु नै पर्छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।