१४ बैशाख २०८१, शुक्रबार

राष्ट्र बैंकले ताेकेको आजको विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ३३ पैसा र बिक्री दर १३१ रूपैयाँ ९३ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८१ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६४ पैसा र बिक्री दर १६२ रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।