१६ चैत्र २०८०, शुक्रबार

प्रतिगामी शक्तिको साथ छोडेर जनताको पक्षमा आउन प्रचण्डलाई आग्रह

0

रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडिज्युला बजारमा वैज्ञानिक समाजवादका लागी सामना जनसाङ्गित अभियान भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सबिन सी, पार्टीका रुकुम पूर्व-पश्चिम् इन्चार्ज चन्द्र सी लगाएतको उपस्थिति थियोे ।
कार्यक्रम बोल्दै ब्युरो इन्चार्ज सबिनले प्रतिगामी शक्तिको साथ छोडेर जनताको पक्षमा आउन प्रचण्डलाई आग्रह गरे । काङ्ग्रेसको काखमा बसेर साम्राज्यवादीहरुको दुधमा भुलेर माओवादी आन्दोलनको रक्षा नहुने बताउदै सबै सच्चा माओवादी घटकहरुलाई विप्लव नेतृत्वको नेकपा वरिपरि गोलबन्ध हुन आव्हान गरे ।
कार्यक्रम सामना परिवारकाे प्रस्तुति रहेको थियोे । उक्त कार्यक्रम सयौं जनसमुदायहरुको सहभागिता रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।