बित्तीय संस्थाहरुको आतंक विरुद्धको संघर्षमा ऐक्यबद्धता जरुरी छ: नेता मन्सालु
१० फाल्गुन , उदयपुर / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य मन्सालुलेअहिले देशमा मिटरब्याजी र लघुबित्त संस्थाहरूको आतंकले जनतालाई जीवनमरणको अवस्थामा पुयाएको, गरिब जनतालाई झन गरिब बनाई आर्थिक शोषणले जनतालाई आत्महत्या...