सुर्योदयमा छेप्याल र रोङ्गमा पदमलाई सेक्रेटरी चयन गर्दै भेला सम्पन्न
ईलाम्र । ईलामको दुईपालिका सुर्योदय नगरपालिका र रोङ्ग गांउपालिकाको भेला सम्मेलन आज शुक्रबार सम्पन्न भएको छ । सम्पन्न भेलाले सुर्योदयमा छेप्याल लेप्चा र रोङ्ग गांउपालिकामा पदम लेप्चालाई पालिकाको सेक्रेटरिमा चयन...