यी सातको हातमा आयो चिनियाँ शासनको बागडोर
काठमाण्डौं । अबको पाँच वर्ष चीनको शासन चलाउने सात नेताको नाम आइतबार सार्वजनिक भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति राष्ट्रपतिको क्याबिनेटसरह हो । पार्टीका उच्चतम नेताहरुमध्ये पनि सम्भ्रान्त...