• १३ चैत्र २०७९, सोमबार

पत्रकार महासंघलाई दुई बुँदामा ध्यानाकर्षण, माग पुरा नभएर संघर्ष गरिने

असोज ४, काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघलाई दुई बुँदामा ध्यानाकर्षण गराएको छ । मंगलबार तिलगंगा स्थित नेपाल पत्रकार महासंघको कार्यालयमै पुगि जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर...