• ७ चैत्र २०७९, मंगलवार

नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस साताव्यापी मनाउने

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले लेनिन जयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन अर्थात २२ अप्रिलको अवसरमा साताव्यापी कार्यक्रम सहित दिवस मनाउने निर्णय गरेको छ।काठमाडौँको बुद्दनगरस्थित कार्यालयमा सोमबार सम्पन्न...