मिटर ब्याजी र लघुवित्तका विरूद्वकाे संघर्षकाे नेतृत्व युवाले लिनुपर्छ: नेता जागृत सी
फागुन २८, प्युठान /नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जागृति सीले बैंक तथा वित्तीय संस्थाकाे चर्को शाेषण र मिटर ब्याजीहरूकाे अवैध धन्दाका विरूद्वकाे संघर्षको नेतृत्व युवा संगठन नेपालले लिन निर्देशन दिएका...