• ९ चैत्र २०७९, बिहीबार

प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला होइन, राष्ट्र र जनताको विषय हो: विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन् । शुक्रबार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि...