चर्को महङ्गी विरुद्ध भोलि देशव्यापी जनप्रदर्शन
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले मुलुकमा आकासिँदै गएको महङ्गीका कारण आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै गएको भन्दै भोलि देशव्यापी जनप्रदर्शन गर्ने भएको छ। खाध्यान्न, तरकारी ,यातायात भाडा ,...