• ७ चैत्र २०७९, मंगलवार

समाजवादी देशभक्त मोर्चाको पहिलो बैठक चैत २ गते बस्दै

काठमाडौ / समाजवादी देशभक्त मोर्चाको प्रथम बैठक चैत २ गते बस्ने भएको छ। कम्युनिस्ट आन्दोलनका आधारभुत सिद्धांतका विषयमा समान धारणा रहेका नेकपा सहितका चार पार्टीहरुको रणनीतिक मोर्चा- 'समाजवादी-देशभक्त मोर्चा' को...