नेकपा महासचिव विप्लव र पुर्वप्रधानमन्त्री खनालबिच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच आज साँझ भेटवार्ता भएको छ ।...