• ९ चैत्र २०७९, बिहीबार

श्रमिक समुदाय मोर्चा नेपालको बैठक धरानमा जारी

सुनसरी /श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम...