• ७ चैत्र २०७९, मंगलवार

महङ्गी,चर्को ब्याजदर र मिटरब्याजी विरुद्ध सम्पर्क साधारण शाखाले संघर्ष गर्ने

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध समाजवादी सम्पर्क मञ्च अन्तर्गत साधारण शाखाले देशको राजधानी लगाएत देशभर बढ्दै गएको बैंक तथा बित्तीय संस्थाहरुको चर्को शोषण र मिटर ब्याज बिरुद्ध जनसंघर्षको कार्यक्रम...