१ भाद्र २०७९, बुधबार ०२:१५ मास्टर साहेबको ब्यापारको विरुद्ध अनिल शर्मा कमरेड रामवृक्ष यादवलाई स्थानियहरुले आदरपूर्वक ‘मास्टर साहेब’ भन्थे । उहाँको वि.सं २००३ सालमा धनुषा जिल्ला बारमझिया गाविस (हाल गणेशमान नपा) मा भएको थियो । आजकै दिन प्रहरी र काङ्ग्रेसको गुन्डादलले...