९ बैशाख २०८१, आईतवार

नेकपा ललितपुरद्वारा एकिकृत जनक्रान्तिका सहिदहरुको सम्झनामा दिप प्रज्वलन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिले एकिकृत जनक्रान्तिका सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ।