८ बैशाख २०८१, शनिबार

अखिल क्रान्तिकारीको २५औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पदम सी निर्बाचित

 बुटवल ,  नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको जिल्ला अध्यक्षमा पदम सी निर्वाचित भएका छन्