२ आश्विन २०८२, बिहीबार

अखिल (समाजवादी) नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम सम्मेलन सम्पन्न, ५१ सदस्यीय इकाई समिति निर्वाचित

चितवन । अखिल (समाजवादी) नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुरज सीको अध्यक्षतामा ५१ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ । आज भएको…