
केपी, प्रचण्ड र देउवाले एक पटक संरक्षक भएर विप्लवलाई नेतृत्व दिउँ : भरत सी
२३ घन्टा अगाडि
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपाललाई समाजवादमा लिन केपी, प्रचण्ड र देउवाले एकपटक संरक्षक भएर विप्लवलाई नेतृत्व दिनुपर्ने बताएका छन् । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले शनिबारबाट धनगढीमा आयोजना गरेको तीन…