
सार्वजनिक शिक्षामा विश्वासको आधार बन्दै, शिक्षक खत्रीले निजि विद्यालयबाट आफ्ना सन्तानलाई गरे सामुदायिकमा भर्ना
४ दिन अगाडि
उदयपुर । सार्वजनिक शिक्षामा जनविश्वास पुनःस्थापना गर्ने अभियानअन्तर्गत उदयपुरको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक श्री युबराज खत्रीले निजी विद्यालयमा अध्ययनरत आफ्ना दुई नानीहरूलाई त्यहाँबाट स्थानान्तरण गरी आफैं कार्यरत…