चितवन: नेपाल कम्युनिस्ट पार्टी चितवनद्वारा आगामी असोज १ देखि ८ गते सम्म हुने नेकपाको ९ औँ महाधिवेशनको लागि आर्थिक संकलन गर्ने उद्देश्यले आज केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज क. सन्देश को नेतृत्वमा जिल्ला सेक्रेटरी क. उत्सव लगाएत सयौं नेता कार्यकर्ताको उपस्थितिमा भरतपुर महानगरपालिका ८ गौरिगन्जमा श्रमकार्य गरेको हो ।
७ संलग्न तस्विरहरु :
1,
2,
3,
4,
5,
6,
7,
प्रतिक्रिया दिनुहोस्