१६ बैशाख २०८१, आईतवार

युवा संगठन नेपाल प्रदेश नं.एक को चौथो पुर्ण बैठक सम्पन

0

१० श्रावन झापा:     नेपाल कम्युनिष्ट पार्टी युवा संगठन नेपालको प्रदेश नं.एक को चौथो पुर्ण बैठक झापा जिल्लामा सम्पन भएको छ । बैठकमा संगठनका प्रदेश ईन्चार्ज क.शुबासको अध्यक्षता र सन्चालनमा पार्टीका केन्द्रिय सदस्य क.दिपेश राईको प्रमुख आतिथ्यता पार्टीका केन्द्रिय सदस्य क.सुमन लिम्बुको बिशिस्ट अतिथि , संगठनका महासचिव क.बिदुशीको अतिथि र झापा जिल्लाका सचिव क.प्रशान्तको उपस्थितिमा महत्त्वपूर्ण निर्णयहरु गर्दै समापन गरियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।