१६ चैत्र २०८०, शुक्रबार

नेकपा अछामको जिल्ला बैठक सम्पन्न

खेमराज बुढा

0

१० साउन, अछाम:       नेपाल कम्युनिष्ट पार्टी अछामको २२औं समिक्षात्मक पुर्ण बैठक जिल्ला सचिव सरिताको अध्यक्षतामा ठाँटीखादमा बसेको थियो । नवौँ महाधिवेशनको पुर्व सन्ध्यामा बसेको समिक्षात्मक बैठकले महत्वपूर्ण निर्णय गरेको थियो । बैठकमा जिल्ला सचिव सरिताले हामी एकिकृत जनक्रान्ति पुरा गरेरै छोड्ने र नेपालमा क्रान्ति आवश्यक तथा सम्भव रहेको बताएका थिए । आगामी महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण नेता कार्यकर्ताहरुले उत्साहपूर्वक ढङ्गले सङ्गठन विस्तार तथा प्रचार–प्रसार गर्नुपर्ने बताउनु भयो । जिल्ला सम्मेलन भाद्र १३ गते गर्ने बैठकले निर्णय गरेको छ । बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला सचिव सरिताले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।