१० कार्तिक २०८१, शनिबार

विप्लव र प्रचण्डबिच भेटवार्ता, समाजवादी माेर्चाकाे बैठक भाेलि विहान बस्ने

0

काठमाडौं: चार दलिय समाजवादी माेर्चाकाे बैठक भाेली बिहान बस्ने भएकाे छ ।
नेकपाका महासचिव तथा समाजवादी माेर्चाका संयाेजक विप्लव सी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच आज बिहान भएकाे भेटवार्तामा माेर्चा बैठक भाेली बिहान बस्ने सहमति भएकाे हाे । बैठक भाेली बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।  समाजवादी माेर्चाकाे हाल संयाेजककाे रुपमा जिम्मेवारी लिएका विप्लव सीकाे अध्यक्षतामा पहिलो पटक बस्ने बैठकलाई निकै महत्त्व र चासोकाे रुपमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।