लमजुङ: नेपाल कम्युनिष्ट पार्टीको ऐतिहाँसिक ‘९औँ महाधिवेशन’ नजिकिदै गर्दा देशभर पोष्टरिङ भैरहेको छ । आगामी महाधिवेशनलाई भब्य बनाउन देशव्यापी प्रचार पोष्टरिङ भइरहेको हो ।
यसरी लमजुङ र तनहुँ जिल्लाको सीमाक्षेत्रमा ब्यापक पोष्टर टाँस्ने कार्य भएको छ भने उक्त कार्य निरन्तर भैरहेको लमजुङ जिल्ला सेक्रेटरी आक्रोशले जनपत्रिकालाई जानकारी दिए । लमजुङको सुन्दर बजार नगरपालिकाको पाउदी गेट आसपासमा ब्यापक पोष्टर टाँस्ने कार्य सम्पन्न भएको छ ।
हेर्नुहोस फोटो फिचर:
प्रतिक्रिया दिनुहोस्