१६ चैत्र २०८०, शुक्रबार

नेकपाको ऐतिहाँसिक ‘९औँ महाधिवेशन’का लागि पोष्टरले रंगियो लमजुङ [फोटो फिचर]

0

लमजुङ: नेपाल कम्युनिष्ट पार्टीको ऐतिहाँसिक ‘९औँ महाधिवेशन’ नजिकिदै गर्दा देशभर पोष्टरिङ भैरहेको छ ।  आगामी महाधिवेशनलाई भब्य बनाउन देशव्यापी प्रचार पोष्टरिङ भइरहेको हो ।

यसरी लमजुङ र तनहुँ जिल्लाको सीमाक्षेत्रमा ब्यापक पोष्टर टाँस्ने कार्य भएको छ भने उक्त कार्य निरन्तर भैरहेको लमजुङ जिल्ला सेक्रेटरी आक्रोशले जनपत्रिकालाई जानकारी दिए । लमजुङको सुन्दर बजार नगरपालिकाको पाउदी गेट आसपासमा ब्यापक पोष्टर टाँस्ने कार्य सम्पन्न भएको छ ।

हेर्नुहोस फोटो फिचर:

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।