३ आश्विन २०८१, बिहीबार

माके निकट अखिलद्वारा कम्युनिस्ट एकतामा अवरोध, अखिल (समाजवादी) काे एकल प्यानल

0

मधेस प्रदेश, जनकपुर नगरीमा रहेको राजर्षि जनक विश्वविद्यालयमा साउन १६ गते हुन गइरहेको स्ववियु निर्वाचनमा प्रयास काैशिक धितालको नेतृत्वमा उम्मेदवारी दिएको छ । स्ववियुका सभापति पदका उम्मेदवार धितालले प्राज्ञिक र सामाजिक क्षेत्रमा विद्यार्थी हकहितको पक्षमा निरन्तर काम गर्ने बताए । धिताल राजर्षि जनक विश्वविद्यालय कलेजका बिएलएलबी पाचौं सेमेस्टारका जेहेन्दार विद्यार्थी हुन् ।
वामपन्थी विद्यार्थीहरुबिच एकता तथा एउटै प्यानल बनाएर वाम तथा प्रगतिशील ध्रुवीकरणकाे सन्देश प्रवाह गर्ने प्रयास किन भएन ?भन्ने जनपत्रिका अनलाइनकाे प्रश्नमा अखिल (समाजवादी) का केन्द्रीय सचिव तथा मधेस प्रदेशका नेता अटल सीले ‘माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बाधक भएको’ बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।