३१ भाद्र २०८१, सोमबार

ब्रिक्समा मलेसिया थपिने

0

एसियाको अर्को देश मलेसिया ब्रिक्स समुहमा संलग्न हुनकाे लागि निवेदन दिएको चिनियाँ सरकारी अंग्रेजी दैनिक ग्लोबल टाइम्सले बताएको छ । सिन्ह्वा समाचार समितिले साे समाचार प्रवाह गरेको हो । मलेसियाको समाचार समितिले प्रधानमन्त्री अनवर इब्राहिमलाई उल्लेख गर्दै साे समाचारकाे पुष्टि गरेको छ ।
ब्रिक्सका संस्थापक देशहरु चीन, भारत, रुस र दक्षिण अफ्रिका रहेका छन् । मलेसिया विकासको सूचकांकमा विश्वमा ६२ औँ स्थानमा सम्पन्न देश हो । यो दक्षिण-पूर्व एसियामा रहेको देश हो । मलेसियाको प्रवेशले ब्रिक्सलाई अझ शक्तिशाली बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।