नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला अन्तरगत विराटनगर महानगर समितिको प्रथम भेला सम्पन्न भएको छ ।
भेला पार्टीका केन्द्रीय सदस्य तथा माेरङ, झापा इन्चार्ज सुमनको प्रमुख आतिथ्यता र गोपाल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त भेलाले गोपालको नेतृत्वमा १३ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्