२४ बैशाख २०८१, सोमबार

नेकपा विराटनगर महानगर समितिको प्रथम भेला सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला अन्तरगत विराटनगर महानगर समितिको प्रथम भेला सम्पन्न भएको छ ।

भेला पार्टीका केन्द्रीय सदस्य तथा माेरङ, झापा इन्चार्ज सुमनको प्रमुख आतिथ्यता र गोपाल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त भेलाले गोपालको नेतृत्वमा १३ सदस्यीय नगर कमिटी चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।