नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी शिलुले आफ्नाे पार्टीले एकीकृत जनक्रान्तिका विचारहरुलाई संश्लेषण गर्ने तयारीमा रहेको खुलासा गरेकी छन् । पर्वत जिल्लाकाे कुश्मा बजारमा वभएको नेकपा पर्वत जिल्ला बैठकमा प्रमुख रहेकी शिलुले विचार संश्लेषणले कम्युनिस्ट पार्टीहरूबिचकाे ध्रुवीकरणलाई पुच्छरवादबाट मुक्त स्वतन्त्र क्रान्तिकारी धार निर्माण गर्ने दाबीसमेत गरिन् ।
बैठकमा केन्द्रीय सदस्य सुशीलासहितका नेताहरूले आगामी स्ववियु निर्वाचनमा अखिल (समाजवादी) लाई सघाउन स्थानीय नेताहरूलाई निर्देशन गरेको विद्यार्थी नेता डिबी सीले कुश्माबाट जनपत्रिकालाई प्रेसित समाचार जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्