१ चैत्र २०८१, शुक्रबार

बर्दिवास पुग्यो चितवनको मौरी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन शाखाको मौरी चरनका लागि बर्दिवास पुगेको छ । २५० घार मौरी मंगलबार विहान महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका ८ कृष्णपुर पुगेको हो ।

माडी मौरी उत्पादन‌का व्यवस्थापक तथा मौरी विशेषज्ञ बिना सीले फागुन–चैतमा महोत्तरीमा रुदीलो, मसला, सितलचिनी (मोरिङ्गा), सिसौ, आँप लगायत फुल्ने भएकाले मौरीलाई त्यहाँ लगिएको बताइन् । उक्त मौरीको चरन क्षेत्र नेकपा, मधेस प्रदेशको उत्पादन केन्द्रमा रहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।