१ चैत्र २०८१, शुक्रबार

समाजवादी मोर्चा नेपालको बैठक सुरु

0

काठमाडौँ – समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ । मोर्चा संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा विहान साढे ८ बजेदेखि बैठक सुरु भएको हो । राजावादीहरुको प्रदर्शनपछि गणतन्त्र संकटमा परेको भन्दै मोर्चाले यसको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

समसामयिक राजनीतिक घटनाक्रम, चैत १५ गते गर्ने प्रदर्शनसहितको आमसभाको विषयमा छलफल गर्नका लागि बैठक बसेको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।