१३ श्रावण २०८२, मंगलवार

ग्लोबल साउथ मिडिया वर्कशव बेइजिङमा सम्पन्न

काठमाडौँ – ग्लोबल साउथ अर्थात तेस्रो विश्वका सञ्चारकर्मी र लेखकहरूको अन्तर्राष्ट्रिय गोष्ठि साउन ८ गते (जुलाई २४) बेइजिङमा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालबाट अनिल शर्मा, सुधिर शर्मा, देवप्रकाश त्रिपाठी, गोविन्द भट्टराई र फणिन्द्र फुयाँल सहभागी थिए । त्यसैगरी…