८ बैशाख २०८१, शनिबार

महिला हिंसा र मिटरब्याज विरुद्ध नवलपरासीको प्रतापपुरमा समिति निर्माण

0

नवलपरासी / अखिल नेपाल महिला संघ क्रान्तिकारीले नवलपरासीको प्रतापपुर वडा न१ मा गङ्गोत्री थारुको संयोजकत्वमा २१ सदस्यीय समिति निर्माण गरेको छ।

समाजमा महिला हिंसा, मिटर ब्याजको आतंक र सामाजिक असुरक्षा बढेको भन्दै त्यस विरुद्ध दबाब दिन र महिलाहरुको अधिकारका लागि संघर्ष गर्न उनिहरुले समिति बनाएका हुन।

सोमबार भएको क्रान्तिकारी महिलाहरुको स्थानीय कार्यक्रममा नेकपा नेताहरू लोकमन सी, गणेश सी, ओम सी, हरिकला सी र निरज सी लगाएत स्थानीय महिलाहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।