१५ बैशाख २०८१, शनिबार

दैलेख दुर्घटनाका घाइतेहरुको स्वास्थ स्थित बुझ्न नेकपा महासचिव विप्लव ट्रमा सेन्टरमा

0

काठमाडौ /सुर्खेतबाट कालिकोट तिर गईरहेको गाडी सोमबार दुर्घटनामा परी उपचाररत घाइतेहरुलाई भेट्न नेकपा माहसचिव विप्लव सी ट्रमा सेन्टर अपस्तलमा पुगेका छन् र उहाँले घाइतेको अवस्था बुझ्नका साथै बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

कालिकोट जाने क्रममा दैलेखको डावमा गाडी दुर्घटनामा परेको उक्त गाडीमा जम्मा १३ जना सवार थिए । जसमध्ये ९ जना सामान्य घाइते र ५ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइतेलाई प्रशासनको पहलमा सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौको ट्रमा सेन्टरमा ल्याइएको थियो । उनीहरू उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।