१४ बैशाख २०८१, शुक्रबार

७ हजार ६ सय विद्यार्थी रहेको पाटन क्याम्पसमा स्ववियु निर्वाचन आज हुँदै

0

कामठाडौं । पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।  चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो ।
करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।  उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो ।

बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।