१४ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी समिति सदस्य शिलुलाई पितृशोक

0

चितवन / नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस फ्रयाक्सन इन्चार्ज शिलुलाई पितृशोक परेको छ।

नेतृ शिलुका बुबा कमानसिंह भुजेलको भरतपुर महानगरपालिका वडा न २४ चितवनमा आज बेलुका ७:३० बजे आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

गोर्खाको अजितकोट गाउँपालिका ३ भच्चेकमा जन्मिनु भएका भुजेलका दुई छोरा र पाँच छोरी मध्यकी एक शिलु तत्कालीन माओवादी जनयुद्धको क्रममा भएको ऐतिहासिक गोर्खा जेलब्रेक कमाण्डर हुन भने आज निधन हुनु भएका कमानसिंह भुजेलको भोलि अन्त्यस्टी गरिने बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।