७ बैशाख २०८१, शुक्रबार

नेकपा स्थापना दिवसको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम (फाेटाेफिचर)

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएकाे ७५ औं वर्षगाँठकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी कार्यक्रम घाेषणा गरेको छ ।

साेही कार्यक्रम अन्तर्गत आज देशभर रक्तदान कार्यक्रम गरेको छ भने भाेलि काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।